२४ बैशाख, २०८१ सोमबार

07:40:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य तोलामा १ हजारले घट्यो, तोलाको कति पुग्यो ?

Nepal Business

१५ बैशाख, २०७९

छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर ९८ हजार रुपैयाँमा कारोबार भइरहेको

सुनको मूल्य तोलामा १ हजारले घट्यो, तोलाको कति पुग्यो ?

काठमाण्डौं । सुनको मूल्य बिहीबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । 

छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ थियो । 

तेजाबी सनुको मूल्य पनि तोलामा एक हजार रुपैयाँले घटेर ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य तोलाको ९८ हजार पाँच सय रुपैयाँ थियो ।  

यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।