२४ बैशाख, २०८१ सोमबार

06:04:23 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो

१२ बैशाख, २०७९

सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर एक लाख दुई सय रुपैयाँमा कारोबर भइरहेको छ

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो

काठमाण्डौं । सुनको मूल्य साताको दोस्रो दिन सोमबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले  घटेको हो । 

छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर एक लाख दुई सय रुपैयाँमा कारोबर भइरहेको छ । आइतबार सुनको मूल्य तोलाको एक लाख पाँच सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले घटेर ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य एक लाख रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य तोलामा १३ सय ५० रुपैयाँमा कारोबर भइरहेको छ ।