२४ बैशाख, २०८१ सोमबार

08:57:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य चार सयले घट्यो

Nepal Business

११ बैशाख, २०७९

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको

सुनको मूल्य चार सयले घट्यो

काठमाण्डौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको हो । 

छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । 

तेजाबी सनुको मूल्य तोलामा चार सय रुपैयाँले घटेर एक लाख रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै चाँदीको मूल्य तोलामा १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।