२४ बैशाख, २०८१ सोमबार

04:54:49 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्यस्थिर, चाँदीको घट्यो

Nepal Business

९ बैशाख, २०७९

सुनको मूल्यस्थिर रहे पनि चाँदीको मूल्य भने घटेको हो

सुनको मूल्यस्थिर, चाँदीको घट्यो

काठमाण्डौं । सुनको मूल्य शुक्रबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यस्थिर रहे पनि चाँदीको मूल्य भने घटेको हो । 

महासंघका अनुसार छापावाला सुनको मूल्यस्थिर रहि तोलामा एक लाख नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

तेजाबी सुनको मूल्य तोलामा एक लाख चार सय रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।