२४ बैशाख, २०८१ सोमबार

07:19:28 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मंगलबार सुनको मूल्य घट्यो

Nepal Business

६ बैशाख, २०७९

मंगलबार सुनको मूल्य घट्यो

काठमाण्डौं । सुनको मूल्य मंगलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको हो।

छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर एक लाख दुई हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य तोलाको एक लाख एक हजार छ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य तोलाको १४ सय २० रुपैयाँ कायम गरिएको छ ।