२० बैशाख, २०८१ बिहिबार

04:20:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विश्वका सबैभन्दा धनी इलोनले यो वर्ष ११ अर्ब अमेरिकी डलर कर तर्दै

Nepal Business

६ पुस, २०७८

विश्वका सबैभन्दा धनी इलोनले यो वर्ष ११ अर्ब अमेरिकी डलर कर तर्दै


६पुस । संसारका सर्वाधिक धनी व्यक्ति इलोन मस्कले यो वर्ष ११ अर्ब अमेरिकी डलर कर तिर्ने भ€उको छन् । उनले सामाजिक सञ्जालमार्फत घोषणा  गरेका छन् । 
जसलाई कौतूहल छ, मैले यो वर्ष ११ अर्ब डलरभन्दा बढी कर तिर्नेछु खर्बपति मस्कले ट्वीटमा लेखेका छन्।

विद्युतीय कार कम्पनी टेस्ला र अन्तरिक्ष यात्रा कम्पनी स्पेसएक्सका संस्थापक मस्क यो वर्षको सुरुमा विश्वका सबैभन्दा धनी व्यक्ति घोषित भएका थिए। 

विद्युतीय कार कम्पनी टेस्ला र अन्तरिक्ष यात्रा कम्पनी स्पेसएक्सका संस्थापक मस्क यो वर्षको सुरुमा विश्वका सबैभन्दा धनी व्यक्ति घोषित भएका थिए। ब्लूमबर्ग बिलीअनेअर इन्डेक्सले उनको कुल सम्पत्ति करिब साढे दुई खर्ब अमेरिकी डलर आकलन गरेको छ।

टेस्ला १० खर्ब अमेरिकी डलर मूल्य पर्ने कम्पनी हो भने स्पेसएक्सको मूल्याङ्कन एक खर्ब अमेरिकी डलर गरिएको छ। बीबीसीका अनुसार गत साता टाइम म्यागजीनले मस्कलाई वर्ष व्यक्तित्व घोषित गरेको थियो।