२४ बैशाख, २०८१ सोमबार

01:37:41 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाण्डौं उपत्यकामा होलीको रौनक (तस्बिरसहित)

३ चैत, २०७८

बालबालिका, युवा तथा वृद्धवृद्धाले एक आपसमा रंग लगाएर होली पर्व मनाइरहेका छन् ।

काठमाण्डौं उपत्यकामा होलीको रौनक (तस्बिरसहित)

काठमाण्डौं

रंगको पर्व फागुपूर्णिमा अर्थात होली काठमाण्डौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार उल्लासका साथ मनाइएको छ । 

बालबालिका, युवा तथा वृद्धवृद्धाले एक आपसमा रंग लगाएर होली पर्व मनाइरहेका छन् । 

अन्यत्र जस्तै काठमाण्डौं उपत्यकामा पनि होलीको रौनक देखिएको छ । 

होलीका अवसरमा खिचिएका केहि तस्बिरहरु