२० बैशाख, २०८१ बिहिबार

06:18:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बिहीबार ३५ सयले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

२६ फागुन, २०७८

बिहीबार छापावाला सुन प्रतितोला १ लाख २ हजार रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै, बिहीबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार ३५ सयले  घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं    
बिहीबार एकैदिन सुनको मूल्य ३५ सयले घटेको छ। बुधबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य बिहीबार ३५०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख २ हजार रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै, बिहीबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 
यसैगरी, चाँदी पनि बिहीबार तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाला सुन प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बुधबार चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।