२० बैशाख, २०८१ बिहिबार

07:05:32 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

साताको पहिलो दिन आइतबार सुनको मूल्य कति ?

१५ फागुन, २०७८

साताको पहिलो दिन आइतबार सुनको मूल्य कति ?

काठमाण्डौं

साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको हो ।  

महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेर ९६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाला सुनको मूल्य ९८ हजार थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा १४ सय रुपैयाँले घटेर ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।