२० बैशाख, २०८१ बिहिबार

03:36:23 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

Nepal Business

१० फागुन, २०७८

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

काठमाण्डौं

सुनको मूल्य घटबढ हुने क्रम जारी छ । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महाुंघका अनुसार छापावाला सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ९६ हजार दुई सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा आठ सय रुपैयाँले घटेर ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुनको मूल्य तोलाको ९५ हजार सात सय रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।