२० बैशाख, २०८१ बिहिबार

03:44:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य आज कति ?

८ फागुन, २०७८

सुनको मूल्य आज कति ?

काठमाण्डौं

साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गत साता कारोबारको अन्तिम दिन शुक्रबार छापावाला सुनको मूल्य तोलाको ९६ हजार पाँच सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर १३ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।