२१ बैशाख, २०८१ शुक्रबार

12:50:57 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालमा पाइने सस्ता तथा मङ्गा कारहरु

२३ मंसिर, २०७८

आधुनिक युगको विकाससँगै विभिन्न प्रविधि तथा वस्तुहरुको आविष्कार गर्नेक्रम निरन्तर भैरहेको छ । विश्वमा आविष्कारको होडबाजीले विभिन्न नयाँ प्रविधिहरु भित्रने क्रम जारी छ ।

नेपालमा पाइने सस्ता तथा मङ्गा कारहरु


आधुनिक युगको विकाससँगै विभिन्न प्रविधि तथा वस्तुहरुको आविष्कार गर्नेक्रम निरन्तर भैरहेको छ । विश्वमा आविष्कारको होडबाजीले विभिन्न नयाँ प्रविधिहरु भित्रने क्रम जारी छ । 
नेपालमा आजभोली आधुनिक प्रविधिहरुले स्थान पाई सकेका छन् । नेपालमा पाईने सस्तो कार सुजुकी एस-प्रेसो एसटीडी जसको मूल्य रु २३ लाख ४९ हजार, ड्याट सन रेड डिआई गोको मूल्य रु २३ लाख ९९ हजार, सुजुकी एस-प्रेसो एाल याक्स् आईको मूल्य रु २४ लाख ४९ हजार, सुजुकी एस-प्रेसो भि याक्स् आईको मूल्य रु २५ लाख ४९ हजार र सुजुकी एस-प्रेसो भि यक्स् आई प्लसको मूल्य रु २५ लाख ९९ हजार रहेको छ । 
पछिल्ला दिनहरुमा नेपालमा लक्जरियर्स कारहरुपनि भित्रि सकेका छन् । नेपालमा पाईने मङ्गोकार हुन्डाई सान्ता फे जि एल यस् जसको मूल्य रु १ करोड ४६ लाख, सुबारु याक्स् भि क्रसस्ट्रेक केसिसि वाइकोे मूल्य रु १ करोड ५० लाख, सुबारु फ्रोस्टर सिभिटि २.० केइ५इ को मूल्य रु १ करोड २८ लाख र सुबारु यक्स् भि क्रसस्ट्रेक केसिइबिको मूल्य रु १ करोड ३० लाख रहेको छ । 
कारको मूल्य समयको गतिसँगै थपघट हुने कार व्यवसायी र भन्सार विभागले जनाएको छ ।