२० बैशाख, २०८१ बिहिबार

04:32:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य बढ्यो

२८ माघ, २०७८

सुनको मूल्य  बढ्यो

काठमाण्डौं

सुनको मूल्य शुक्रबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको मूल्य तोलाको ९३ हजार नौ सय रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले बढेर ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै चाँदीको मूल्यस्थिर रहि तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।