२० बैशाख, २०८१ बिहिबार

06:11:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य बढ्यो, चाँदीको मूल्यस्थिर

२७ माघ, २०७८

सुनको मूल्य बढ्यो, चाँदीको मूल्यस्थिर

काठमाण्डौं

सुनको मूल्य उकालो लागेको छ । बिहीबार सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९३ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

तेजाबी सुनको मूल्य पनि तोलामा पाँच सय रुपैयाँले बढेर ९३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै चाँदीको मूल्यस्थिर रहि तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।