सिन्ह्वा । जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले फेब्रुअरी मा प्रकाशित कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छ ।
देश संख्या
- अमेरिका ७ करोड ७० लाख ५३ हजार ४९४
- भारत ४ करोड २४ लाख १० हजार ९७६
- ब्राजिल २ करोड ६७ लाख ९३ हजार ४९७
- फ्रान्स २ करोड ११ लाख ७६ हजार ५१४
- बेलायत १ करोड ८० लाख ५५ हजार ३१८
- टर्की १ करोड २४ लाख ४६ हजार १११
- रुस १ करोड ३१ लाख २८ हजार ६७९
- इटाली १ करोड १७ लाख ६५ हजार ७६७
- स्पेन १ करोड ४ लाख ३९ हजार ३०२
रासस