५ जेठ, २०८१ शनिबार

10:48:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्यमा गिरावट

Nepal Business

१७ मंसिर, २०७८

आज छापावाला सुन ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ

सुनको मूल्यमा गिरावट


आज छापावाला सुन ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  हिजो आज भन्दा २ सय रुपैयाँ बढि  भई ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । हिजो स्थिर रहेको चादिको मूल्य भने १ हजार १ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । आज प्रति १० गा्रम सुनको मूल्य ७८ हजार २ सय ७५ रुपैयाँ र  प्रति १० गा्रम चाँदीको मूल्य १ हजार २० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।