२० बैशाख, २०८१ बिहिबार

10:51:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आजदेखी मौसमा सुधार, चिसो हट्दै जाने

Nepal Business

२२ माघ, २०७८

आजदेखी मौसमा सुधार, चिसो हट्दै जाने

काठमाण्डौ । 
मौसम पूर्वाअनुमान महाशाखाले आजदेखी मौसम परिवर्तन भई सुधार हुँदै जाने बताएको छ । ३ दिनको पूर्वाअनुमान वुलेटिन सार्वजनिक गर्दै महाशाखाले देशभरको मौसम आजदेखी सुधार हुँदै जाने बताएको छ ।

महाशाखाले प्रकासन गरेको पूर्वाअनुमान वुलेटिनमा आज देशका पूर्व र पहाडी केही जिल्लामा हल्का वर्षको सम्भावना रहेपनि अन्यन्त्रको मौसममा सुधार आउने जनाएको छ । यसैगरी आईतवार पनि मौसम पूर्णरुपमा सफा रहने मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण शुक्रबार दिनभर देशका विभिन्न स्थानमा वर्ष र हिमपात परेको थियो । आइतवारदेखी मौसममा सुधार आई देशभरको मौसम सामान्य रहने महाशाखाले जनाएको छ ।