२० बैशाख, २०८१ बिहिबार

07:34:25 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आज कति छ सुनको मूल्य ?

१९ माघ, २०७८

आज कति छ सुनको मूल्य ?

काठमाण्डौं

सुनको मूल्य बुधबार तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाला सुनको मूल्य ९१ हजार नौ सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले बढेर ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य मंगलबार ९१ हजार चार सय रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।