१९ मंसिर, २०८१ बुधबार
02:07:50 PM
१३ माघ, २०७८
अन्तराष्ट्रिय
युरोपेली संघले बेइजिङले ताइवानमा आफ्नो राजनीतिक अडानका कारण लिथुआनियालाई आर्थिक रूपमा दण्डित गरेको आरोप लगाएको छ। उक्त आरोपलाई विहीबार बेइजिङले खण्डन गरेको छ ।
लिथुआनिया विरुद्ध तथाकथित चिनियाँ जबरजस्ती आधारहीन र असंगत रहेको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बताउनु भयो । चीन र लिथुआनियाबीचको मुद्दा राजनीतिक होइन आर्थिक मुद्दा भएको उहाँले प्रष्ट्याउनु भयो । एजेन्सी