२३ बैशाख, २०८१ आइतबार

07:53:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य सय रुपैयाँले बढ्यो

५ माघ, २०७८

सुनको मूल्य सय रुपैयाँले बढ्यो

काठमाण्डौं

सुनको मूल्य बुधबार पनि सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य एक सय रुपैयाँले बढेर ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावला सुनको मूल्य तोलाको ९२ हजार छ सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले बढेर ९२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।  यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर १२ सुय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य तोलाको १२ सय ५५ रुपैयाँ थियो ।