१४ बैशाख, २०८१ शुक्रबार

05:01:56 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुजुकी एभेनिस नेपाली बजारमा

Nepal Business

६ भदौ, २०७९

सुजुकी एभेनिस नेपाली बजारमा

काठमाण्डौं । भिजी अटोमोवाइल प्रालिले सुजुकी एभेनिस बजारमा ल्याएको छ । आकर्षक डिजाइन तथा आधुनिक विशेषता भएको उक्त स्कूटर नयाँ पुस्तालाई लक्षित गरेर ल्याइएको हो ।

भिजी अटोमोवाइलका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवाल, सुजुकी मोटर्स इण्डियाका व्यवस्थापक शंशाङ्क तलवार तथा भिजीका महाप्रबन्धक धिरज भट्टराईले सुजुकी एभेनिसलाई संयुक्त रुपमा अनावरण गरेका गर्नुभएको हो ।

स्पोर्टी भएकाले स्कूटर प्रविधिमैत्री रहेको छ । लक्षित वर्गलाई विशेष ध्यान दिई बनाइएको यो स्कुटर सबैले मन पराउने कम्पनीको विश्वस्त छ ।