१७ माघ, २०८१ बिहिबार
07:40:39 PM
उनीहरुले रिमोट एक्सेसबाट पिडितहरुको दिभाइज मार्फत बैंक खातामा मा पहुँच पुर्याई, निजहरुको बैंकमा रहेको मौज्दात रकम नेपाल र थाइल्याण्डमा समेत पठाउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। साथै पिडितको खाताबाट विभिन्न बैंकहरु हुदै रकम ट्रान्सफर भई आउदाँ आवश्यकता बमोजिम बैंकहरुलाई खातावाल (पिडित) को तर्फबाट आफैले इमेल लेखि पठाउने गरेको पनि खुलेको छ।
भारतको कलकत्ताबाट काठमाडौँ जान आउँदै गरेको भारतीय नम्बर प्लेटको WB12AV5566 नम्बरको भारतीय गाडीमा लुकाइछिपाइ ल्याउँदै गरेको गहना आज बिहान १ बजे प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका तीन जना र बरामद सामान सार्वजनिक गरेको हो ।
© 2025 - nepalbusiness.com सर्वाधिकार सुरक्षित