२३ बैशाख, २०८१ आइतबार

01:02:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कृषि उत्पादन बढाएर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ : अध्यक्ष ओली

Nepal Business

२५ साउन, २०७९

पूर्वप्रधानमन्त्री ओलीले जमिन बाँझो नराखी कृषि क्षेत्रको विकासका लागि प्रविधिको प्रयोगमा जोड दिएर यसक्षेत्रमा संलग्न हुने जनशक्ति घटाउनुपर्नेमा जोड दिनुभयो ।

कृषि उत्पादन बढाएर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ,
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभएको छ ।

एमालेको कृषि तथा पशुपक्षी केन्द्रीय विभागले बुधबार अध्यक्ष ओली र कृषि वैज्ञानिकसँगको छलफल कार्यक्रममा उहाँले नेपालमा कृषि बजारको अभाव नभएको र तर त्यसको सही व्यवस्थान हुन नसकेको उल्लेख गर्नुभयो ।

एमालेको कृषि तथा पशुपक्षी केन्द्रीय विभागले बुधबार अध्यक्ष ओली र कृषि वैज्ञानिकसँगको छलफल कार्यक्रममा उहाँले नेपालमा कृषि बजारको अभाव नभएको र तर त्यसको सही व्यवस्थान हुन नसकेको उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले जमिन बाँझो नराखी कृषि क्षेत्रको विकासका लागि प्रविधिको प्रयोगमा जोड दिएर यसक्षेत्रमा संलग्न हुने जनशक्ति घटाउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीले वर्तमान सरकारले शिक्षा, प्रविधि र कृषि उपजका लागि वर्तमान सरकारले उचित ध्यान दिन नसकेको आरोप लगाउनुभयो ।