२३ बैशाख, २०८१ आइतबार

04:54:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोरोना संक्रमितको संख्या ९ सय नाघ्यो

१८ साउन, २०७९

कोरोना संक्रमितको संख्या ९ सय नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ जनाको परीक्षणमा ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्‍यु भएको छ ।

यही अवधिमा थप ३०१ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३३ पुगेको छ ।