२३ बैशाख, २०८१ आइतबार

04:49:52 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेता कोइरालालाई कोरोना सङ्क्रमण

Nepal Business

१४ साउन, २०७९

नेता कोइरालालाई बिहान ५ बजेदेखि सामान्य ज्वरो, खोकी र वान्ता भएको थियो ।

नेता कोइरालालाई कोरोना सङ्क्रमण

काठमाडौँ,
नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई कोरोना भाइरस सङ्क्रमण भएको छ । 

अहिले नेता कोराइरदलाको उपचार ग्राण्डी इन्टरनेशल अस्पतालको आइसोलेशन शै्ययामा भइरहेको छ । 

शनिबार बिहान परीक्षण गर्दा कोइरालामा सङ्क्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिनुभयो । 
उहाँका अनुसार नेता कोइरालालाई बिहान ५ बजेदेखि सामान्य ज्वरो, खोकी र वान्ता भएको थियो ।

अहिले नेता कोराइरदलाको उपचार ग्राण्डी इन्टरनेशल अस्पतालको आइसोलेशन शै्ययामा भइरहेको छ ।