२३ बैशाख, २०८१ आइतबार

05:37:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२४ घण्टामा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

१३ साउन, २०७९

२४ घण्टामा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ३९१ जना र १ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जना गरी थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि हो ।

योसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ४ हजार ३५६ पुगेको छ ।  पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ ।  योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६४ पुगेको छ ।  पछिल्लो २४ घण्टामा २६९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।