१७ बैशाख, २०८१ सोमबार

06:15:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २८४१ पुग्यो

६ साउन, २०७९

थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २८४१ पुग्यो

काठमाडौं । दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गहिरहेको छ । पछिल्लो २४ घण्टामा थप ४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १ सय ६८ जनामा पीसीआर परीक्षण गर्दा ३ सय ८४ जना र १६ सय ७० जनामा एन्टिजेन परीक्षण गर्दा ७२ जनामा गरी थप ४ सय ५६  जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या २८ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा ८० जना संक्रमणमुक्त भएका छन् ।