६ जेठ, २०८१ आइतबार

10:51:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ललितपुर महानगरपलिकालाई राफ्ट इेलेक्ट्रिक स्कूटर हस्तान्तरण

Nepal Business

६ साउन, २०७९

ललितपुर महानगरपलिकालाई राफ्ट इेलेक्ट्रिक स्कूटर हस्तान्तरण

ललितपुर । आइएमई ग्रुपअन्तर्गत संचालितआइएमई इेलेक्ट्रिक प्रा.लिद्वारा ललितपुर महानगरपलिकालाई ५ थानराफ्ट इेलेक्ट्रिक स्कूटरहरु हस्तान्तरण गरेका छ । स्कूटरहरु नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई पुनः महानगरपलिकाले हस्तान्तरण गरेका हो ।

आइएमई इेलेक्ट्रिक प्रा.लि राफ्ट इेलेक्ट्रिक स्कूटरहरु नेपालको लागि आधिकारिक विक्रेता हो । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्टवारिअर भारतमा उत्पादन भएको हो । एक पटक फुलचार्जेमा १०० कि मिरेन्जसम्म गुड्न सक्ने कम्पनीले जनाएको छ । अधिक्तम कि मि, बलियो बनावट साथै आधिक पर्फर्मेन्स दिन सक्ने भएकले सो स्कूटरहरु खरिद गरिएअको नगरपालिकाले जनाएको छ । 

भारतमा उत्पादित राफ्ट स्कूटर, वारिअर साथै टीस्टा, इण्डुस, नुब्रा , जिस्पासमेत नेपालमा उपलब्ध मोडलहरु हुन्किलेस स्टार्ट, रिमोट लक्किङ, रीवर्सेगिएअर, थेफ्त अलर्म समेत रहेको छ । सेगमेटकै आधिक्तम ३२० कि मिरेन्जदिन सक्ने स्कूटर पनि नेपाली बजारमा रहेको कम्पनीले बताएको छ ।

चिरिबाबु महर्जनका अनुसार नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगरप्रहरीलाई यस स्कूटर अझ सुबिधा हुने बताउनुभयो । नगर प्रमुख सिताराम हाछेथुले भने क्वीक रेस्पोन्स टिमले सो स्कूटरहरुलाई प्रयोग गर्ने र निरन्तर नगर व्यवस्थापनमा खटिन मद्दत पुग्ने बताउँदै महानगरलाई धन्यवाद व्यक्त गर्नुभयो ।