१७ बैशाख, २०८१ सोमबार

09:57:50 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित २ हजार ५ सय ३७

५ साउन, २०७९

थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित २ हजार ५ सय ३७

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३५ जना कोरोना संक्रमण पुष्टि भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५६९ जनामा गरिएको परीक्षणमा ४३५ जनामा संक्रमण पुष्टि भएको हो ।

यसमध्ये १९ सय २ जनाकोएन्टिजेन परीक्षण गर्दा १ सय १८ जना  र १६ सय ६७ जनामा पीसीआर परीक्षण गर्दा ३ सय १७ जनामा कारोना पुष्टि भएको हो ।

 पछिल्लो २४ घण्टामा ५६ जना संक्रमणमुक्त भएका छन् भने सो अवधिमा कसैको पनि मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमित २ हजार ५३७ जना रहेका छन् ।