१७ बैशाख, २०८१ सोमबार

01:51:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि, ४६ संक्रमित निको

Nepal Business

४ साउन, २०७९

थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि, ४६ संक्रमित निको

काठमाण्डौं । नेपालमा थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको २ हजार ५ सय ६२ पिसिआर परिक्षणका क्रममा ३ सय ४० जना र १ हजार ४ सय १९ एन्टीजेन परिक्षणका क्रममा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोरोनाका कारण बुधबार कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । थप ४६ संक्रमित निको भएका छन् ।

हाल नेपालमा २ हजार २ सय ७६ सक्रिय संक्रमित आइशालेशनमा रहेका छन् ।