१७ बैशाख, २०८१ सोमबार

08:02:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

Nepal Business

२ साउन, २०७९

थप ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाण्डौं । नेपालमा थप ४ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना भाइरसका कारण १ जनाको मृत्यु भएको छ । 

देशभर २ हजार ३ सय ४१ पीसीआर र २ हजार ३ सय १० एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ। 

यस्तै गत २४ घण्टामा ४८ जना निको भएका छन् भने १ हजार ७ सय ७६ जना सक्रिय संक्रिमित रहेका छन् ।