७ जेठ, २०८१ सोमबार

06:31:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

छुट्ला है ! प्रोटन मोटर्सको एक्सचेन्ज अफरका लागि १ दिन मात्र बाँकी

Nepal Business

२६ असार, २०७९

छुट्ला है ! प्रोटन मोटर्सको एक्सचेन्ज अफरका लागि १ दिन मात्र बाँकी

काठमाण्डौं । नेपालका लागि प्रोटन मोटर्सको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स मनसुन एक्सचेन्ज अफरको भोली (सोमबार) अन्तिम दिन रहेको छ ।

कम्पनीले सो अफर असार २३ गतेदेखि २७ गतेसम्मका लागि ल्याएको थियो । अब सो अफरको १ दिन मात्र बाँकी छ। 

यस अफरमा ग्राहकले कम्पनीको गौरीधारास्थित प्रोटन शोरुममा  स्पट एक्सचेन्ज सुविधा, पुराना सवारीसाधनको तत्काल मूल्यांकन, २० प्रतिशत डाउन पेमेन्ट सुविधा, एक्सचेन्ज बोनस र निःशुल्क बीमा र एक वर्षका लागि निःशुल्क सडक कर प्राप्त गर्नेछन्। 

यसबाहेक ग्राहकले टेस्ट ड्राइभमा आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन्।