२० बैशाख, २०८१ बिहिबार

01:16:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अमेरिका र रुसद्वारा उच्चस्तरीय वार्ता शुरु

२६ पुस, २०७८

अमेरिका र रुसद्वारा उच्चस्तरीय वार्ता शुरु

काठमाण्डौं
अमेरिकी र रुसी शीर्ष कूटनीतिज्ञहरूले सोमबार जेनेभामा युक्रेनमा बढ्दो तनावको बारेमा महत्त्वपूर्ण वार्ता शुरु गर्नु भएको छ ।

अमेरिकी उप विदेश मन्त्री वेन्डी शर्मन र उनका रुसी समकक्षी उप विदेश मन्त्री सर्गेईर्याबकोभले जेनेभामा रहेको अमेरिकी मिसनमा बिहान ८ः५५ बजे (०७५५ जिमटी) बैठक शुरुवात् गरेको, विदेश विभागका प्रवक्ताले बताउनु भयो। 
एजेन्सी