२७ बैशाख, २०८१ बिहिबार

06:24:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एकै दिन ११३ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ४७१ पुग्यो

२२ असार, २०७९

एकै दिन ११३ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ४७१ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७२४ परीक्षण गर्दा ११३ जनामा संक्रमण भएको हो । योसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ ।