२७ बैशाख, २०८१ बिहिबार

07:57:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप ९० जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ४०१

२१ असार, २०७९

थप ९० जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ४०१

काठमाडौं । दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गहिरहेको छ । पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा ७३ जना र १ हजार १६८ जनाको एन्टीजेन परीक्षण गर्दा १७ जना गरी थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २४ घण्टामा कसैको पनि मृत्‍यु भएको छैन ।

पछिल्लो २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४०१ जना सक्रिय संक्रमित रहेका छन् ।