२७ बैशाख, २०८१ बिहिबार

03:00:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाडौंमा थप २ जनामा हैजा पुष्टि, उपत्यकामा हैजाका बिरामीको संख्या १९ पुग्यो

२१ असार, २०७९

काठमाडौंमा थप २ जनामा हैजा पुष्टि, उपत्यकामा हैजाका बिरामीको संख्या १९ पुग्यो

काठमाडौं । काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कागेश्वरी मनहरा नगरपालिकामा २ जना बालकमा हैजा पुष्टि भएको हो ।

कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालकमा हिजो (सोमबार) हैजा पुष्टि भएको हो । योसँगै उपत्यकामा हैजाका बिरामीको संख्या १९ पुगेको छ।