२३ बैशाख, २०८१ आइतबार

10:25:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डिजिटल अर्थतन्त्रको विकासका लागि विश्व बैंकले १७ अर्ब २५ करोड दिने

३ असार, २०७९

डिजिटल अर्थतन्त्रको विकासका लागि विश्व बैंकले १७ अर्ब २५ करोड दिने

काठमाडौं ।  विश्व बैंकले ‘डिजिटल नेपाल एक्सेलेरेसन परियोजनाका लागि नेपाललाई १४० मिलियन (१७ अर्ब २५ करोड रुपैयाँ बराबर) को आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। विश्व बैंकका कार्यकारी निर्देशकले बिहीबार एक कार्यक्रमबीच उक्त आर्थिक सहयोग स्वीकृत गरेका गर्नुभएको हो ।

उक्त सहयोग ब्रोडब्यान्डको पहुँच र डिजिटल अर्थतन्त्रको विकासमा खर्च हुनेछ । यसले देशको डिजिटल अर्थतन्त्र डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा समेत सहयोग पुग्ने विश्वास विश्व बैंकले लिएको छ ।