१ असोज, २०८१ मंगलबार

01:56:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२५ जिल्लाका सुत्केरीलाई ५ हजार भत्ता

Nepal Business

१५ जेठ, २०७९

२५ जिल्लाका सुत्केरीलाई ५ हजार भत्ता

काठमाण्डौं । सरकारले २५ जिल्लामा सुत्केरीलाई पोषण भत्ता दिने भएको छ । आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा २५ जिल्लाका सुत्केरीलाई ५ हजार पोषण भत्ता दिने व्यवस्था गरिएको छ ।

सरकारले विकट र विपन्न व्यक्तिको बाहुल्यता रहेका जिल्लमा यस्तो सुविधा दिएको हो ।