१ असोज, २०८१ मंगलबार

02:02:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्वास्थ्य मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन

Nepal Business

१५ जेठ, २०७९

स्वास्थ्य मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन

काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि सरकारले ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त रकम बजेट विनियोजन गरेको जानकारी दिनुभएको हो ।