१ असोज, २०८१ मंगलबार

02:02:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप २१ जनामा कोरोना संक्रमण पुष्टि, १३ जना संक्रमण मुक्त

Nepal Business

१२ जेठ, २०७९

हालसम्म देशभर १२९ जना सक्रिय संक्रमित रहेका छन् ।

थप २१ जनामा कोरोना संक्रमण पुष्टि,  १३ जना संक्रमण मुक्त

काठमाण्डौं । पछिल्लो २४ घण्टामा देशभर २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा १३ जना संक्रमण मुक्त भएर घर फर्केका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ३,६२८ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो ।

२०२५ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा र १६०३ जनाको एन्टिजेटन परीक्षण गर्दा ७ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभर १२९ जना सक्रिय संक्रमित रहेका छन् ।