१ असोज, २०८१ मंगलबार

02:03:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप ५ जनामा कोरोना संक्रमण पुष्टि, निको हुनेको संख्या ९

Nepal Business

११ जेठ, २०७९

 थप ५ जनामा कोरोना संक्रमण पुष्टि, निको हुनेको संख्या ९

काठमाण्डौं । नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ८ सय ८९ पिसिआर परिक्षणका क्रममा ४ जना र ८ सय २८ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बुधबार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  थप ९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ११ जना निको भएका छन् । हाल नेपालमा १ सय २८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।