३ जेठ, २०८१ बिहिबार

09:28:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीदेखि नागरिकलाई राष्ट्रपतिद्धारा धन्यवाद

Nepal Business

१० जेठ, २०७९

कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीदेखि नागरिकलाई राष्ट्रपतिद्धारा धन्यवाद

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले थालेको कदमले कोरोना नियन्त्रणमा आएको बताउनुभएको छ । 

मंगलबार आगामी वर्षको नीति तथा कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले संक्रमण नियन्त्रण तथा व्यवस्थापनमा अहोरात्र खटिने स्वास्थ्यकर्मी, डाक्टर, नर्स, राष्ट्र सेवक कर्मचारी, सुरक्षार्की, जनप्रतिनिधि, सरसफाइकर्मी तथा नागरिकलाई धन्यवात दिनुभएको हो ।