१६ बैशाख, २०८१ आइतबार

09:10:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बालेन १७ हजारभन्दा बढी मत अन्तरले अगाडि

Nepal Business

९ जेठ, २०७९

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह बालेनले ४३ हजार ८५० मतसहित अग्रता फराकिलो बनाउँदै जानुभएको छ ।

बालेन १७ हजारभन्दा बढी मत अन्तरले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह बालेनले ४३ हजार ८५० मतसहित अग्रता फराकिलो बनाउँदै जानुभएको छ । 

दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ९४४ मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत पाउनुभएको छ । सिर्जना केशव भन्दा ८८५ मत अन्तरले अगाडि हुनुहुन्छ ।