१५ बैशाख, २०८१ शनिबार

11:04:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भरतपुर अपडेट: एमालेले लियो १४ मतको अग्रता

Nepal Business

१ जेठ, २०७९

भरतपुर अपडेट: एमालेले लियो १४ मतको अग्रता

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १४ मतको अग्रता लिनुभएको छ । 

जारी मतगणनामा सुवेदीले २६९३ मत ल्याँउदा गठबन्धनकी उम्मेदवार रेणु दाहालले २६७९ मत ल्याउनुभएको छ ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ सय ६२ मत प्राप्त गर्नुभएको छ । 

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २९५३ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले २१६२ मत ल्याउनुभएको छ ।