१७ बैशाख, २०८१ सोमबार

05:04:55 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हुम्लाको चंखेलीमा झडप, ८ राउण्ड अश्रुग्यास प्रहार

Nepal Business

३० बैशाख, २०७९

गठबन्धन र स्वतन्त्र पक्षबीच झडप भएको हो ।

हुम्लाको चंखेलीमा झडप,  ८ राउण्ड अश्रुग्यास प्रहार

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका –२ स्थित महादेव मतदान केन्द्रमा झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड अश्रुग्याँस प्रहार गरेका छन् ।

गठबन्धन र स्वतन्त्र पक्षबीच झडप भएको हो । झडपमा परी मतदान केन्द्रका मतदान अधिकृतसहित २ जना घाइते भएका छन् ।

घाइते हुनेमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी तथा एक जना स्थानीय महिला रहेका छन् ।