२५ बैशाख, २०८१ मंगलबार

03:03:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्थानीय तह निर्वाचनको दिन सार्वजनिक विदा

Nepal Business

२६ बैशाख, २०७९

स्थानीय तह निर्वाचनको दिन सार्वजनिक विदा

काठमाण्डौं । सरकारले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

चुनावका दिन नेपाल राज्यभरिका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा विदा दिइएको पोखरेलले बताउनु भयो।