४ जेठ, २०८१ शुक्रबार

03:34:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप ३२ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २१७

Nepal Business

२० बैशाख, २०७९

पछिल्लो २४ घण्टामा कोरोनाबाट २३ जना निको भएका छन् ।

थप ३२ जनामा कोरोना संक्रमण,  सक्रिय संक्रमित २१७

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०९४ जनाको नमुना परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ५०४ जनाको पीसीआर परीक्षणमा २९ जना र १ हजार ५९० जनाको एन्टीजेन परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २३ जना निको भएका छन् ।