२५ बैशाख, २०८१ मंगलबार

02:09:04 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डिसहोम डिटिएचका ग्राहकहरुले १ वर्षको रिचार्जमा १ लाख जित्ने

Nepal Business

२० बैशाख, २०७९

लक्की ड्रमा क्रमशः CAS ID 71900831042 र 02564251703 भएका ग्राहकहरुले एक–एक लाख जित्न सफल भएका

डिसहोम डिटिएचका ग्राहकहरुले १ वर्षको रिचार्जमा १ लाख जित्ने

काठमाण्डौं । डिशहोम डिटिएचका ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डिटिएचको सेवा उपभोग गर्न पाउने भएका छन् ।

एक वर्षमा २४ महिना योजना अन्तर्गत यस्तो सेवा उपभाग गर्न पाइने भएको हो । 

हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।

यसै योजना अन्तर्गत बैशाख ५ गते र बैशाख १२ गते गरिएको लक्की ड्रमा क्रमशः CAS ID 71900831042  र 02564251703 भएका ग्राहकहरुले एक–एक लाख जित्न सफल भएका छन् ।    

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलर दाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्नेछ ।