४ जेठ, २०८१ शुक्रबार

01:32:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप ५ जनामा कोरोना संक्रमण, १७ जना संक्रमण मुक्त

Nepal Business

१७ बैशाख, २०७९

देशभर हालसम्म २ सय ३० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

थप ५ जनामा कोरोना संक्रमण, १७ जना संक्रमण मुक्त

काठमाण्डौं । पछिल्लो २४ धन्टामा ५ जनामा कोरोना संक्रमण देखापरेको छ । यसैगरी १७ जना संक्रमण मुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ धन्टामा २ हजार २ सय १४ जनाको परिक्षण गर्दा थप ५ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ धन्टामा देशभर ७४ हजार ६ सय ४६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

देशभर हालसम्म २ सय ३० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।