३ जेठ, २०८१ बिहिबार

10:56:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप ११ जनामा कोरोना संक्रमण, १७ जना संक्रमण मुक्त

Nepal Business

१४ बैशाख, २०७९

यस अवधिमा कोरोना संक्रमणको कारण कसैको पनि मृत्यु भएको छैन ।

थप ११ जनामा कोरोना संक्रमण, १७ जना संक्रमण मुक्त

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १७ जना संक्रमण मुक्त भएका छन् । यस अवधिमा कोरोना संक्रमणको कारण कसैको पनि मृत्यु भएको छैन । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ११९ जनाको पीसीआर परीक्षणमा ८ जना र १ हजारु ७७२ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी ११ जनामा संक्रमण पुष्टि भएको हो ।

 हाल देशभर २५२ जना सक्रिय संक्रमित रहेका छन् ।